साँघुरिँदै टुँडिखेल मासिँदै खुला स्थान !

  • प्रकाशित मिति : शनिबार, कार्तिक २३, २०७६
  • Tourism Sanchar

काठमाडौं, कात्तिक २३ । मुलुकको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातार अतिक्रमणका कारण साँघुरिँदै गाएको छ । काठमाडौंको मध्यभागमा ठूलो क्षेत्रफलमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो । जसका कारणटुँडिखेल साँघुरिदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिदै जान थालेपछि काठमाडौं उपत्यका निसासिने अवसथामा पुगेको छ ।

आजको राजधानी राष्ट्रिय दैनिकमा केशवप्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।