मुस्ताङमा विदेशी पर्यटकको मृत्यु

सविन रेग्मी,वैशाख २७।मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका ४ स्थित सारेबुङमा भ्रमणको लागि आएका इटालियन नागरिक MARCO ROCCUFRANCUFCO MORELIO मृत्यु भएको हो।

बिरामी भएपछी पश्चात समिट एयरको हेलीकप्टर उद्धारको लागि आएकोमा खराब मौसमको कारण हेलीकप्टर उद्धारको लागी गए पनि समयमा पुग्न नसकेको कारण प्रहरी पर्यटक भएको स्थानमा पुग्दा सम्म पर्यटकको मृत्यु भइ सकेको प्रहरीले उल्लेख गरेको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।