हेर्नुस् समिट एयरको विमान दुर्घटनाको डरलाग्दो तस्विरहरु

काठमाडौं, बैशाख १। पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको छ। हेर्नुस दुर्घटनाका दृश्यहरु