त्रिचन्द्र कलेजमा आगलागी

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

टुरिजम संचार , पुष ८। बिधुत सट हुदा त्रिचन्द्र कलेजमा आगलागी भएको छ ,जेनेरेटर रुममा आगो लागेको छ भने प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।आगलागीबाट कलेजको पावरकक्षमा पुर्ण रुपमा क्षति पुगेपनि अन्य भौतिक क्षति हुनबाट जोगिएको छ।