नेपाल पर्यटन पत्रकार महासंघ(नेफ्टोज)को चितवन शाखा बिस्तार

  • प्रकाशित मिति : आइतवार, भदौ ३१, २०७५
  • Tourism Sanchar

काठमाडौ,भदौ ३१ । नेपाल पर्यटन पत्रकार महासंघ(नेफ्टोज) चितवन शाखा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रथम सम्मेलनबाट अध्यक्षमा लेखनाथ भुषाल, बरिष्ठ उपाध्यक्ष अनुप जोशी, महिला उपाध्यक्ष लिना क्षेत्री, सचिव सुमन सुवेदी , सहसचिव माधव न्यौपाने र अन्जना थपलिया, कोषाध्यक्ष सुजन भण्डारी र सदस्यहरू सागर अधिकारी, सन्तोषकुमार सिँह, निश्चल कँडेल, करिष्मा गैरे र प्रदेश अधिवेशन प्रतिनिधिमा प्रज्ञा तिमिल्सिना र सुरज कँडेल निर्वाचित हुनु भएको जनाइएको छ ।